दफा २१
पदाधिकारी सम्बन्धी व्यवस्था
: (१) प्रधानमन्त्रीले यस ऐनको अधीनमा रही पदाधिकारीको नियुक्ति गर्नेछ ।
(२) पदाधिकारीको पदावधि चार वर्षको हुनेछ ।
(३) पदाधिकारीले प्रज्ञा प्रतिष्ठानमा पूरा समय काम गर्नेछ ।
(४) पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।